शिक्षकको २०८२ सालको कासमू बुझाइएको सम्बन्धी जानकारी

शिक्षकहरूको शैक्षिक सत्र २०८२ को कार्यसम्पादन मूल्याङ्कन फाराम २०८२ शिक्षा विकास महाशाखा पोखरामा बुझाइएको ब्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।